• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भिटामिन..के पाइन्छ ??.....

गुरु ः ल भन हर्के, रायोको सागमा भिटामिन ए पाइन्छ भने आँप र मकैमा के पाइन्छ ??

हर्के ः कति सजिलो प्रश्न गुरु, यो त सबैलाई थाहा छ।

गुरु ः त्यसो भए भन न त

हर्के ः गुरु, आँपमा कोया र मकैमा खोया पाइन्छ।